गायिका सरु गौतम ले नया गीत ” के यो माया हो ” बजारमा लिएर आएकी छिन । यो भन्दा अघि दर्जनौं गीत बजारमा पस्किसकेकी सरु यो गीत बाट निकै आशा गरेको बताउ छिन । ऐना हेरौ ला
ग्यो , सबैले हुटिङ हान्छ्न , येसपालिको तीजमा, हिमाल हल्लाउन सक्छु लगायतका गीतहरु बाट राम्रो प्रतिक्रिया पाइसकेको बताउने सरु गौतम यो गीत ले सबैको मन छुने कुरामा ढुक्क छिन ।
आफ्नै शब्दमा टंक बुढाथोकीको सङ्गित तथा अरेन्जमेन्ट रहेको यो गीत मा सरोज गौतम अनि कृश्टिना थापाको उत्कृष्ट अभिनय रहेको छ । अनुप चापागाईंको निर्देशन मा बनेको भिडियो लाई निशान घिमिरे ले सम्पादन गरेका हुन ।

ग्यो , सबैले हुटिङ हान्छ्न , येसपालिको तीजमा, हिमाल हल्लाउन सक्छु लगायतका गीतहरु बाट राम्रो प्रतिक्रिया पाइसकेको बताउने सरु गौतम यो गीत ले सबैको मन छुने कुरामा ढुक्क छिन ।