एमालेमा जिम्मेवारी बाँडफाँड, बाँस्कोटा बने पोलिटब्यूरो


बनेपा, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले बिभिन्न जिम्मेवारी बाडफाड र मनोनित गरेको छ । जस अनुससार काभ्रेबाट एमालेको पोलिटब्यूरो सदस्यमा गोकुल बाँस्कोटा पर्नुभएको छ भने रेशम लामा र रुकमणी मगर केन्द्रीय सदस्यमा मनोनित तथा रामहरी सुबेदी प्रदेश उपाध्यक्ष हुनुभएको छ ।
केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको थियो । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो ।
जकमा केपी शर्मा ओली, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णुप्रसाद रिमाल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभू साह, डा राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की रहनु भएको छ ।
यस्तै पदाधिकारीबाहेक यी नाम पोलिटब्युरो सदस्यमा परेका छन । घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काहीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, खोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बाँस्कोटा, थममाया थापा, शेरबहादुर तामाङ, शिबमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अरुण नेपाल, देवी ज्ञवाली? परशुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, जगत बिश्वकर्मा, कमल चौलागाई, बालकृष्ण ढुंगेल, इश्वरी रिजाल, जीतबहादुर दर्जी (जीतु गौतम), बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खडका, राजेन्द्र रावल, नारदमुनी राना, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खीमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सीता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी जिरी, सुशिला नेपाल ।

त्यसैगरी केन्द्रीय कमिटीमा मनोनीत हुनेहरुमा दल फडेरा, मानवीर राई, ऐन महर, चउमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्रफ न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा, दुर्गा प्रसाईं केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी इन्दिरा गौतम, सरस्वती चौधरी, युमना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मणी राणा, सविता थादव, तारादेवी गुरुङ पनि मनोनीत भएका छन् ।

सँगै नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ ।
जसमा प्रदेश १, अध्यक्ष, तुलसी न्यौपाने, उपाध्यक्ष – टिका चेम्जोङ, सचिव – चिन्तन पाठक, सहसचिव – धन तामाङ, सहसचिव – शैलेश लामा । प्रदेश २, अध्यक्ष – राम अवतार यादव, उपाध्यक्ष – रेवती पन्त, सचिव – डा. कृष्ण पौडेल, सहसचिव – फर्मुद नदाब, सहसचिव – आरती भण्डारी ।
बागमती प्रदेश अध्यक्ष – केशव पाण्डे, उपाध्यक्ष – रामहरी सुवेदी, सविच – विजय सुवेदी, सहसचिव – रत्न गुरुङ, सहसचिव – महेश बर्तौला ।
गण्डकी प्रदेश, अध्यक्ष – नवराज शर्मा, उपाध्यक्ष – मोहन रेग्मी, सचिव – धनञ्जय दवाडी, सहसचिव – मञ्जु अधिकारी, सहसचिव – रश्मी आचार्य ।

लुम्बिनी प्रदेश अध्यक्ष – राधाकृष्ण कँडेल, उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ, सचिव – लक्ष्मण आचार्य, सहसचिव – लीला राना, सहसचिव – दुर्गा थारु । कर्णाली प्रदेश अध्यक्ष– विनोद शाह, उपाध्यक्ष – लालबहादुर महतारा, सचिव – कमल शाही, सहसचिव– रुपा शाही, सहसचिव– टेकराज पछाइ ।
सुदूरपश्चिम प्रदेश अध्यक्ष–दामोदर भण्डारी, उपाध्यक्ष – कमल तिमिल्सिना, सचिव – धर्मराज पाठक, सहसचिव– बलदेव रेग्मी, सहसचिव– भागिरथी विष्ट र उपत्यका विशेष अध्यक्ष–प्रेमकुमार पराजुली, उपाध्यक्ष – विदुर कार्की, सचिव – समिर नेपाल, सहसचिव–उर्मिला सुनुवार, सहसचिव–चन्द्र रिजाल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *