धुलिखेल- धुलिखेल नगरपालिकाले नागरिकको लागि हटलाइन सेवा सुरु गरेको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धी छलफलका लागि बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । कुनै संकट आइलागेमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन १६६०११४९३२९ मा खबर गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले सचेत सुरक्षित र संयमित रहन, संघिय तथा प्रदेश सरकारका निर्णयहरु प्रभावकारी रुपमा