युवा र विद्यार्थी चेतनामुलक अभियानमा

बनेपा – कोरोना बारे जनचेतना जगाउन अनेरास्ववियु काभ्रे, बनेपा, धुलिखल र युवा संघ नेपाल काभ्रेले सचेतनाका लागि जिल्लाभरीका शहर वजारको विभिन्न स्थानमा व्यानर टासेको छ ।

युवा अध्यक्ष विक्रम चौलागाई र विद्यार्थी अध्यक्ष उपेन्द्र शर्माको नेतृत्वमा शहर तथा ग्रामिण क्षेत्रका विभिन्न स्थानमा कोरोना रोग बाट बच्न के गर्ने र रोकथामका लागि के गर्ने भन्ने सन्देश मुलक व्यानरहरु टासिएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *