मण्डनदेउपुरमा क्षमता विकास तालिम

20190608_132112
मण्डनदेउपुर,मण्डनदेउपुरमा नगरस्तरिय एकल महिला समिति गठन भएको छ ।
न्यायिक समितिले शनिवार आयोजना गरेको लङ्गिंक हिंसा निवाकरण सम्बन्धि क्षमता विकास तालिमका अवसरमा एकल महिला समिति गठन समेत गरिएको न्यायिक समिति संयोजक एवं नगरपालिका उपप्रमुख निर्मला शाहिले बताइन । एकल महिला,न्यायिक समिति सदस्य र महिला विकासका कर्मचारी लगाएतलाई क्षमता विकासका लागि तालिम दिईएको पनि उपप्रमुख शाहिले जानकारी दिईन । तालिममा मानवअधिकारकर्मी भोजराज तिमल्सिना,जिल्ला वारका सचिव मधुसुदन वाग्ले,पत्रकार नवराज बजगाईलगाएतले सहजिकरण गरेका थिए ।
उपप्रमुख शाहिको अध्यक्षतामा भएको तालिम समापन समारोहमा वडाअध्यक्षहरु नारायण लम्साल,झलक पौडेल,जितबहादुर तामाङ लगाएत न्यायिक समिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *