सहयोग गरौ पुन्य कमाउ

फोक्सोको खराबीबाट पिडित बनेका खोटाङ दिक्तेल स्थायी ठेगाना भई काठमाण्डौमा बसोबास गर्दै आएका ४८ वर्षीया बिनोदकुमार थापा आर्थिक अवस्था कमजोर भएका कारण उपचारबाट बञ्चित हुनु परेपछि सबैमा सहयोगको याचाना गरेका छन् ।
विगत लामो समयदेखि फोक्सोले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा रहेका उनीलाई अस्पतालले उपचारका लागि नेपाली ७० लाख भन्दाबढी खर्च लाग्ने बताएको छ । आर्थिक अवस्था कमजोर र परिवारको मुली नै थला परेपछि सहयोगका लागि उनी र उनको परिवारले सबैमा आग्रह गरेका छन् । हाम्रो सानो सहयोगले उनले नयाँ जीवन पाउन सक्छन । सबैले सहयोग गरौँ । सहयोगका लागि नेपाल सम्पर्क सुष्मा कार्कीको एसबिआई बैकमा रहेको खाता नं। २०३१५४१४०४८२७ मा सहयोग गर्न सकिने छ भने सम्पर्कका लागि ९८५१०९४३६२ रहेको छ । साथै कोरियामा सुवास थापाको सम्पर्क नं। ०१०९१३८९९३७ मा सम्पर्क गर्नसकिने परिवारले जनाएको छ ।15064983_1235125193229307_814846828_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *